ह्वामह्वाम्ती
Romanized: hvaamahvaamti, hvaamahvamti, hvamahvaamti, hvaamahwaamti
ठुलो गाँस गरेर अझ छिटो छिटो खाने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [ह्वामह्वाम+ती]
1
ठुलो गाँस गरेर अझ छिटो छिटो खाने गरी।