ह्वाम्म

Romanized: hvaamma, hvaamm, hwaamma, hvamm

एकाएक हाम फाल्ने गरी; झ्वाम्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल ह्वाम्+म]

१.
एकाएक हाम फाल्ने गरी; झ्वाम्म।
२.
खाँदा ठुलो गाँस हाल्ने चालसित।

सम्बन्धित शब्दहरू