ह्वामह्वाम
Romanized: hvaamahvaama, hvaamahvaam, hvaamahvama, hvamahvaama
ठुला गाँस हालेर लगातार छिटो छिटो खाँदाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) ह्वाम]
1
ठुला गाँस हालेर लगातार छिटो छिटो खाँदाको किसिमले।