ह्ह्वालह्वाल
Romanized: hhvaalahvaala, hhvaalahvaal, hhvaalahvala, hhvalahvaala
पानी आदि तरल पदार्थ प्रशस्त बगिरहने वा बगिरहँदा शब्द निस्कने प्रकारसित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल ह्वाल्+अ (द्वि.)]
1
पानी आदि तरल पदार्थ प्रशस्त बगिरहने वा बगिरहँदा शब्द निस्कने प्रकारसित।