ह्ह्वाङह्वाङ
Romanized: hhvaangahvaanga, hhvaangahvaang, hhvaangahvanga, hhvangahvaanga
बाघ, सिंह आदि गर्जने वा ठुलो स्वर गरी कुकुर भुक्ने किसिमसित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल ह्वाङ्+अ (द्वि.)]
१.
बाघ, सिंह आदि गर्जने वा ठुलो स्वर गरी कुकुर भुक्ने किसिमसित।
२.
ठुलो खोलो कराएको आवाज सुनिने गरी।
३.
(नाम)
त्यस्तो गर्जाइ, भुकाइ वा कराएको आवाज।