ह्वाङह्वाङ्ती

Romanized: hvaangahvaangti, hvaangahvangti, hvangahvaangti, hvaangahwaangti

घर, कोठा, दुलो आदि खाली वा खुला हुने गरी; छर्लङ्ङ देखिने चालसित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [ह्वाङह्वाङ+ती]

१.
घर, कोठा, दुलो आदि खाली वा खुला हुने गरी; छर्लङ्ङ देखिने चालसित।
२.
ह्वा्ङह्वाङको ठुलो आवाजका साथमा।

सम्बन्धित शब्दहरू