ह्वाङह्वाङ
Romanized: hvaangahvaanga, hvaangahvaang, hvaangahvanga, hvangahvaanga
ह्वाङह्वाङ (hvaangahvaanga) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
ह्वाङह्वाङ(१)
(नाम [अमू. (द्वि.) ह्वाङ])
१..
ठुलो खोलो कराएको आवाज सुनिने गरी।
२..
बाघ, सिंह आदि गर्जने वा ठुलो स्वर गरी कुकुर भुक्ने किसिमसित।
३..
त्यस्तो गर्जाइ, भुकाइ वा कराइको आवाज।
ह्वाङह्वाङ(२)
(नाम [अमू. (द्वि.) ह्वाङ])
1.
कोठा, बैठक आदि पूरै खाली भएको अवस्था।