ह्ह्वालङि

Romanized: hhvaalangi, hhvalangi, hhwaalangi, hhvaalani

छाँटकाँट नमिलेको र भद्दा खालको, ठुलो (लुगा)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
छाँटकाँट नमिलेको र भद्दा खालको, ठुलो (लुगा)।
२.
होस्ल्याङ; हुस्सु ।

सम्बन्धित शब्दहरू