तोलङि
Romanized: tolangi, tolani
बेताल र बेढङ्गको; रङ्गढङ्ग केही नमिलेको; हेर्दाको लट्ठू। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [अनुकरण मूल तोर्लाङ्+ए]
१.
बेताल र बेढङ्गको; रङ्गढङ्ग केही नमिलेको; हेर्दाको लट्ठू।
२.
पातलो झोल भएको; निकै पन्यालो।
३.
(नाम)
हेर्दा लबिधरे देखिने, काममा बेढङ्गको मान्छे।