अक्षय नवमी
Romanized: akshaya navami, akshaya nawami, aksaya nawami, akshaya navamee
सत्ययुग आरम्भ भएको दिनका रूपमा विश्वास गरिएको एक नवमी तिथि; कार्तिक शुक्ल नवमी; कुष्माण्ड नवमी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सत्ययुग आरम्भ भएको दिनका रूपमा विश्वास गरिएको एक नवमी तिथि; कार्तिक शुक्ल नवमी; कुष्माण्ड नवमी।