जानकी नवमी
Romanized: jaanaki navami, jaanaki nawami, janaki nawami, jaanakee navami
वैशाख शुक्ल नवमीका दिन जानकीको जन्मोत्सवका रूपमा जनकपुर धाममा मनाइने एक पर्व वा उत्सव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
वैशाख शुक्ल नवमीका दिन जानकीको जन्मोत्सवका रूपमा जनकपुर धाममा मनाइने एक पर्व वा उत्सव।