युगादि नवमी

Romanized: yugaadi navami, yugaadi nawami, yugadi nawami, yugaadi navamee

कार्तिक शुक्ल पक्षको नवमी तिथि; कुष्माण्ड नवमी (त्यस दिन अमलाका फेदमा भात पकाएर वनभोज खाइन्छ)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कार्तिक शुक्ल पक्षको नवमी तिथि; कुष्माण्ड नवमी (त्यस दिन अमलाका फेदमा भात पकाएर वनभोज खाइन्छ)।

सम्बन्धित शब्दहरू