अक्षरात्मक लिपि
Romanized: aksharaatmaka lipi, aksharatmaka lipi, aksaraatmaka lipi, aksaratmaka lipi
स्वरको सहायताले मात्र लेख्न सकिने अक्षर वा वर्ण भएको लिपि (देवनागरी, ब्राह्मी, बङ्गाली इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
स्वरको सहायताले मात्र लेख्न सकिने अक्षर वा वर्ण भएको लिपि (देवनागरी, ब्राह्मी, बङ्गाली इ.)।