अखडा

Romanized: akhadaa, akhad, akhada

कसरत गर्ने वा कुस्ती आदि सिक्ने ठाउँ; अखाडा। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत अक्खआडा > संस्कृत अक्षवाट ]

१.
कसरत गर्ने वा कुस्ती आदि सिक्ने ठाउँ; अखाडा।
२.
जोगी, फकिर, गँजडी वा जुवाडी आदि भेला हुने ठाउँ।
३.
कुनै व्यवसाय वा दलका व्यक्तिहरू थुप्रिएको ठाउँ। (उदा.- त्यो ठाउँ चोरको अखडा थियो।)।
४.
मनोरञ्जन गर्ने ठाउँ।

उदाहरण वाक्य

  • त्यो ठाउँ चोरको अखडा थियो।

सम्बन्धित शब्दहरू