अग्रमिष्टासन

Romanized: agramishtaasana, agramishtaasan, agramishtasana, agramistaasana

आतिथेय; अग्रासन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आतिथेय; अग्रासन।
२.
त्यसरी खान दिएको थोरै खाद्यपदार्थ।
३.
मुख्य भोजनभन्दा पहिले थोरै खाद्य खान दिने प्रथा।

सम्बन्धित शब्दहरू