निष्कासन

Romanized: nishkaasana, nishkaasan, nishkasana, niskaasana

निष्कासन (nishkaasana) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

निष्कासन(१)

(नाम [संस्कृत])
१..
कुनै संस्था, कार्यालय आदिबाट केही अवधिका लागि वा सधैंका लागि निकाल्ने काम; निकाला।

निष्कासन(२)

(नाम [संस्कृत])
२..
प्रवेश रद्द गर्ने काम; सम्बन्धित संस्था वा कार्यालयबाट लाञ्छनासहित हटाउने काम।

सम्बन्धित शब्दहरू