निष्कासित

Romanized: nishkaasita, nishkaasit, nishkasita, niskaasita

निकालिएको; बाहिर पठाइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
निकालिएको; बाहिर पठाइएको।
२.
विद्यालय वा कुनै कार्यालयबाट निष्कासन गरिएको।

सम्बन्धित शब्दहरू