निष्कास

Romanized: nishkaasa, nishkaas, nishkasa, niskaasa

निकाल्ने काम; बाहिर पठाउने प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
निकाल्ने काम; बाहिर पठाउने प्रक्रिया।
२.
कुनै घरजग्गाबाट बाहिर सडकसम्म ओहोरदोहोर गर्ने ठाउँ; निकास।
३.
घर, महल आदिको बाहिर निस्केको भाग; कौसी; बरन्डा।

सम्बन्धित शब्दहरू