निष्काम
Romanized: nishkaama, nishkaam, nishkama, niskaama
कुनै प्रकारको इच्छा नभएको; आसक्ति नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कुनै प्रकारको इच्छा नभएको; आसक्ति नभएको।
२.
फलको इच्छा नराखी गरिएको (काम); कामनाहीन।
३.
फलको आशा नराखी गरिने (कार्य)।