निष्कपट
Romanized: nishkapata, nishkapat, niskapat, niskapata
अरूलाई धोका नदिने, छलकपट नभएको; छलछाम गर्न नजान्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अरूलाई धोका नदिने, छलकपट नभएको; छलछाम गर्न नजान्ने।
२.
सोझो; साधारण प्रकृतिको।