निष्कामना

Romanized: nishkaamanaa, nishkaamana, nishkamanaa, niskaamanaa

इच्छाहीनता; त्याग; स्वार्थहीनता; बलिदान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
इच्छाहीनता; त्याग; स्वार्थहीनता; बलिदान।

सम्बन्धित शब्दहरू