निष्कुलीन
Romanized: nishkulina, nishkulin, niskulin, nishkuleena
असल कुलमा नजन्मेको; कुलीन नभएको; बेखानदानको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
असल कुलमा नजन्मेको; कुलीन नभएको; बेखानदानको।
२.
सभ्य नभएको; असभ्य।