अङ्गक्षय

Romanized: anggakshaya, anggakshay, anggaksaya, angakshaya

जीवको जो हुने शारीरिक विकास भइसकेपछि शारीरिक विकासको अवरोध वा क्रमिक ह्रासको स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
जीवको जो हुने शारीरिक विकास भइसकेपछि शारीरिक विकासको अवरोध वा क्रमिक ह्रासको स्थिति।

सम्बन्धित शब्दहरू