अङ्गुलि त्राण

Romanized: angguli traana, angguli traan, angguli trana, angguli tran

ताँदोको चोट जोगाउन हातका औंलामा लाइने खोल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
ताँदोको चोट जोगाउन हातका औंलामा लाइने खोल।
२.
अम्तर्नु; लक्खु।
३.
सितार बजाउँदा औंलामा लाइने तारको उपकरण; नक्खी।

सम्बन्धित शब्दहरू