अछल

Romanized: achhala, achhal, achal, achala

देवताको बिगार गरेमा उसबाट हुने कुदृष्टि; मस्टो देवताको थानमा केही बिगार गर्दा तत्काल त्यसबाट हुने अनिष्ट;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
देवताको बिगार गरेमा उसबाट हुने कुदृष्टि; मस्टो देवताको थानमा केही बिगार गर्दा तत्काल त्यसबाट हुने अनिष्ट; अदृश्य शक्तिको खेल।

सम्बन्धित शब्दहरू