अटुट
Romanized: atut, atuta
नटुट्ने; अखण्डित; सग्लो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत अ+त्रुट]
१.
नटुट्ने; अखण्डित; सग्लो।
२.
(क्रियाविशेषण)
नटुटीकन; लगातार; निरन्तर।