अटुटपना

Romanized: atutapanaa, atutapan, atutapana

अखण्डता; नटुक्रिएको वा नभाँचिएको रूप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अखण्डता; नटुक्रिएको वा नभाँचिएको रूप।
२.
सिङ्गो अवस्था वा रूप।

सम्बन्धित शब्दहरू