अठोत्तर सय
Romanized: athottara say, athottara shaya, athottara shay, athottara saya
एकसय आठ सङ्ख्या १०८ अङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत अष्टोत्तर+शत]
१.
एकसय आठ सङ्ख्या १०८ अङ्क।
२.
धार्मिक दृष्टिले ज्यादै महत्त्वपूर्ण मानिने सो सङ्ख्याको।