अठोत्तरसय

Romanized: athottarasay, athottarashaya, athottarashay, athottarasaya

एकसय आठ सङ्ख्याको; १०८; धार्मिक दृष्टिले ज्यादै महत्त्वपूर्ण मानिने सो सङ्ख्याको। (उदा.- स्वस्थानीको… उदाहरण वाक्य पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत अष्टोत्तर+शत]

1
एकसय आठ सङ्ख्याको; १०८; धार्मिक दृष्टिले ज्यादै महत्त्वपूर्ण मानिने सो सङ्ख्याको। (उदा.- स्वस्थानीको व्रतपूजाअन्तर्गत अठोत्तरसय फूल, अक्षता आदि चढाइन्छ; पाँचसुते अठोत्तरसय बत्ती बाल्नाको ठुलो महिमा छ।)

उदाहरण वाक्य

  • स्वस्थानीको व्रतपूजाअन्तर्गत अठोत्तरसय फूल, अक्षता आदि चढाइन्छ; पाँचसुते अठोत्तरसय बत्ती बाल्नाको ठुलो महिमा छ।

सम्बन्धित शब्दहरू