अन्तरस्थ
Romanized: antarasth, antarashtha, antarashth, antarastha
बिचमा रहेको; मध्यस्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
बिचमा रहेको; मध्यस्थ।
२.
भित्र रहेको; गाभिएको।