अडकलाइ

Romanized: adakalaai, adakalai

अडकल गर्ने काम वा ढङ्ग; अन्दाज; अनुमान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अडकल+आइ]

1
अडकल गर्ने काम वा ढङ्ग; अन्दाज; अनुमान।

सम्बन्धित शब्दहरू