अडकल

Romanized: adakal, adakala

कुनै व्यवहार, घटना आदि यस्तो भयो होला भन्ने सोचाइ; अनुमान; अन्दाज; अन्जाम; अड्कल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत अट्+कल]

1
कुनै व्यवहार, घटना आदि यस्तो भयो होला भन्ने सोचाइ; अनुमान; अन्दाज; अन्जाम; अड्कल।

सम्बन्धित शब्दहरू