अडकलबाज

Romanized: adakalabaaja, adakalabaaj, adakalabaj, adakalabaja

अन्दाज वा अनुमान लगाउने; अडकल गर्न सिपालु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
अन्दाज वा अनुमान लगाउने; अडकल गर्न सिपालु।
२.
तथ्यतर्फ ज्यादा ध्यान नदिने; निराधार कुरा गर्न खप्पिस; अन्दाजैअन्दाजका भरमा कुनै कामकुराबारे धारणा बनाउने; डिङ हाँक्ने वा गुड्डी हाँक्ने; अन्दाजबाज।

सम्बन्धित शब्दहरू