अडकलबाजी
Romanized: adakalabaaji, adakalabaajee, adakalabajee, adakalabajii
अन्दाज; अनुमान। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
अन्दाज; अनुमान।
२.
प्रायः तथ्यमा आधारित नरहेको स्थिति।
३.
कुनै कामकुरामा चाहिनेभन्दा बढी अन्दाज लगाउने बानी। (उदा.- विज्ञानका क्षेत्रमा कोरा अडकलबाजीले काम चल्दैन।)
उदाहरण वाक्य
- विज्ञानका क्षेत्रमा कोरा अडकलबाजीले काम चल्दैन।