अडकलगीता
Romanized: adakalagitaa, adakalagit, adakalageetaa, adakalageeta
तथ्यद्द्वारा सिद्ध नभई खालि अन्दाजका भरमा गरिएको वा भनिएको कुरो; खालि अनुमान; फोस्रो कल्पना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
तथ्यद्द्वारा सिद्ध नभई खालि अन्दाजका भरमा गरिएको वा भनिएको कुरो; खालि अनुमान; फोस्रो कल्पना।