अडकलपच्चु

Romanized: adakalapachchu, adakalapacchu, adakalapachcu, adakalapaccu

अडकलबाजी गर्ने; अडकलगीता गाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
अडकलबाजी गर्ने; अडकलगीता गाउने।
२.
(नाम) त्यस्तो व्यक्ति।
३.
कोरा कल्पनाका आधारमा लगाइएको अन्दाज; कपोलकल्पित कुरो; पछि काम बिग्रिने बढी सम्भावना हुने कोरा अनुमान; बेप्रमाणको लख।

सम्बन्धित शब्दहरू