अडकल्नु

Romanized: adakalnu

कस्तो रहेछ भन्ने कुरो खुट्ट्याउनु;लख गर्नु;अनुमान गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
कस्तो रहेछ भन्ने कुरो खुट्ट्याउनु;लख गर्नु;अनुमान गर्नु।
२.
गुप्त रूपमा रहेको वा थाहा नभएको कुरो पत्ता लाउनु; पारख गर्नु।
३.
ताड्नु।

सम्बन्धित शब्दहरू