अड्कलाउनु

Romanized: adkalaaunu, adkalaunu

अड्कल्न लाउनु, अड्कल गर्न लगाउनु; अनुमान गराउनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

प्रेरणार्थक क्रिया

1
अड्कल्न लाउनु, अड्कल गर्न लगाउनु; अनुमान गराउनु ।

सम्बन्धित शब्दहरू