अतिथिसम्मान

Romanized: atithisammaana, atithisammaan, atithisamman, atithishammaana

पाहुनाको सत्कार; आउनेजाने व्यक्तिप्रति गरिने सम्मान वा आदर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पाहुनाको सत्कार; आउनेजाने व्यक्तिप्रति गरिने सम्मान वा आदर।
२.
पाहुनाको सेवासम्मान;पाहुनाको सेवाटहल; पाहुनाप्रति देखाइने आदरभाउ; पाहुनालाई गरिनेमानमनितो।

सम्बन्धित शब्दहरू