अतिरिक्त क्रियाकलाप
Romanized: atirikta kriyaakalaapa, atirikta kriyaakalaap, atirikta kriyaakalapa, atirikta kriyakalaapa
शिक्षणसंस्थामा विद्यार्थीका लागि निर्धारित पाठ्यवस्तुभन्दा बाहिरको क्रियाकलाप (खेलकुद, नाटक, वादविवाद इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
शिक्षणसंस्थामा विद्यार्थीका लागि निर्धारित पाठ्यवस्तुभन्दा बाहिरको क्रियाकलाप (खेलकुद, नाटक, वादविवाद इ.)।