अत्त्याउनु

Romanized: attyaaunu, attyaunu

डर, धाक, हप्की देखाउनु; भय उत्पन्न गराउनु, तर्साउने काम गर्नु; आत्तिने पार्नु वा पार्न लगाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

स.क्रि./प्रे.क्रि.

1
डर, धाक, हप्की देखाउनु; भय उत्पन्न गराउनु, तर्साउने काम गर्नु; आत्तिने पार्नु वा पार्न लगाउनु।

सम्बन्धित शब्दहरू