अद्वैत वेदान्त
Romanized: advaita vedaanta, advaita vedaant, advaita wedaanta, adwaita vedaanta
जीवात्मा र ईश्वरका बिचमा अभेद देखाउने दर्शन; वेदान्त दर्शन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
जीवात्मा र ईश्वरका बिचमा अभेद देखाउने दर्शन; वेदान्त दर्शन।