अधपक्का

Romanized: adhapakkaa, adhapakk, adhapakka

अपरिपक्व। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [प्राकृत अद्धपक्को< संस्कृत अर्धपक्व]

१.
अपरिपक्व।
२.
आधा पाकेको आधा नपाकेको; अर्धपक्व; अधकल्चो।

सम्बन्धित शब्दहरू