अधपिल्टो
Romanized: adhapilto
आधा काम भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [प्राकृत अद्ध+पिलुट्ठ< संस्कृत अर्ध+प्लुष्ट]
१.
आधा काम भएको।
२.
आधा टुक्रा पारिएको।
३.
(नाम)
कनिका, चामल, मकै आदि अन्नको आधा फग्ल्याँटो; खंडेउली।