अधिदैवत
Romanized: adhidaivat, adhidaiwata, adhidaiwat, adhidaibata
आदिपुरुष; प्रथम पुरुष सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आदिपुरुष; प्रथम पुरुष
२.
काल्पनिक देवताको कल्पनाबाट नै भएको दर्शन।
३.
भाग्यका देवता।