अधिभूतवाद
Romanized: adhibhutavaada, adhibhutavaad, adhibhutawaada, adhibhutavad
भौतिकवादभन्दा पछि आउने मान्यता वा विचार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
भौतिकवादभन्दा पछि आउने मान्यता वा विचार।