अधिरक्तस्राव

Romanized: adhiraktasraava, adhiraktasraav, adhiraktasraawa, adhiraktasrav

शरीरबाट धेरै रगत बग्ने काम; रगतको बढ्ता चुहावट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
शरीरबाट धेरै रगत बग्ने काम; रगतको बढ्ता चुहावट।

सम्बन्धित शब्दहरू