अधिवेशन नियमावली

Romanized: adhiveshana niyamaavali, adhiveshana niyamavali, adhiveshana niyamaawali, adhiweshana niyamaavali

संसद् वा सङ्घसंस्थाले गर्ने समारोह, उत्सव आदि सञ्चालनका निमित्त बनाइएका नियमहरूको समूह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
संसद् वा सङ्घसंस्थाले गर्ने समारोह, उत्सव आदि सञ्चालनका निमित्त बनाइएका नियमहरूको समूह।

सम्बन्धित शब्दहरू