अध्वर्यु

Romanized: adhwaryu, adhbaryu, adhvaryu

यजुर्वेदको ज्ञाता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
यजुर्वेदको ज्ञाता।
२.
यज्ञ गराउने मुख्य ऋत्विकमध्ये एक; मुख्य पुरोहित।

सम्बन्धित शब्दहरू