अनखट

Romanized: anakhat, anakhata

ठुलो खाँचो; अखट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत अकट = विकट]

१.
ठुलो खाँचो; अखट।
२.
साहोगाह्रो।
३.
सङ्कट।
४.
(विशेषण) ठुलो खाँचो, सङ्कट आदि पर्ने वा परेको।

सम्बन्धित शब्दहरू